२०७२ बैशाख ३ गते
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
M.A.(आचार्य) फलित ज्योतिष,
B.A(शास्त्री)इतिहास पुराण #नेसवि
दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७
skype online.jyotish1
वि.सं.२०७२ साल वैशाख ३ गते बिहीबार,
इ.स.२०१५ अप्रिल १६ तारिख,
नेपाल संवत् ११३५ चौलागा,
नेपाल संवत् ११३५ चौलागा,
कीलक नाम संवत्सर
वैशाख कृष्णपक्षको द्वादशी तिथि बिहान ७:४७ बजेसम्म उपरान्त त्रयोदशी
वैशाख कृष्णपक्षको द्वादशी तिथि बिहान ७:४७ बजेसम्म उपरान्त त्रयोदशी
पूर्वभाद्रपदा नक्षत्र, साँझ ८:४० बजे सम्म उपरान्त उत्तरभाद्रपदा,
ब्रह्म योग साँझ ५:१७ बजेसम्म उपरान्त ऐन्द्र।
ब्रह्म योग साँझ ५:१७ बजेसम्म उपरान्त ऐन्द्र।
तैतिल करण बिहान ७:४७ बजेसम्म,गर करण साँझ ६:३३ बजे सम्म,
वणिज करण भोलि बिहान ५:२१ बजेसम्म उपरान्त भद्रा,
आनन्दादियोगमा मुद्गर योग।
चन्द्रमा कुम्भ राशिमा, अपराह्न ३:०५ बजेदेखि मीन।
काठमाडौंमा सूर्योदय– ५:४१ बजे, सूर्यास्त– ६:२८ बजे
आनन्दादियोगमा मुद्गर योग।
चन्द्रमा कुम्भ राशिमा, अपराह्न ३:०५ बजेदेखि मीन।
काठमाडौंमा सूर्योदय– ५:४१ बजे, सूर्यास्त– ६:२८ बजे
दिनमान ३१ घडी ५८ पला।
पर्व– प्रदोष व्रत। भक्तपुरमा ब्रह्माणी यात्रा।
पर्व– प्रदोष व्रत। भक्तपुरमा ब्रह्माणी यात्रा।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries
:
धनको संग्रह हुनेछ,मिष्ठान्न
भोजनको अवसर मिल्नेछ,शरीरमा स्फूर्ति बढ्नेछ,मित्रजन संगको भेटघाटमा मन
रमाउनेछ,साझपख बाट धन खर्च हुने तथा स्वास्थ्यमा कमजोरी आउन सक्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
मनका
इच्छाहरु पुरा गर्न सकिनेछन,बोलीको शक्ति बढ्दै जानेछ,पद तथा मान सम्मान प्राप्ति
हुनेछन,शरीरमा कान्ति छाउने छ,आनन्दको अनुभूति हुनेछ,सरकार पक्ष बाट लाभ मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
कानुनि अड्चन आउन सक्छ,मनमा अनेक चिन्ताले डेरा जमाउनाले
कममा अबरोध आउन सक्छ,धार्मिक कार्यमा रुची बढ्नेछ,मान्यजन संगको सम्बन्धमा कमजोरी
आउन सक्ने देखिन्छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
दाम्पत्य सम्बन्धमा कमजोरी आउनेछ,स्वास्थ्यमा आकस्मिक रुपमा कमजोरी आउन सक्छ,अनाबस्यक बिबाद आइलाग्न सक्छ,झैँ-झगडा र आफन्तमा बेमेल हुन सक्ने देखिन्छ,यात्रा फलदायी देखिन्न।
दाम्पत्य सम्बन्धमा कमजोरी आउनेछ,स्वास्थ्यमा आकस्मिक रुपमा कमजोरी आउन सक्छ,अनाबस्यक बिबाद आइलाग्न सक्छ,झैँ-झगडा र आफन्तमा बेमेल हुन सक्ने देखिन्छ,यात्रा फलदायी देखिन्न।
सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
समय सामान्य रहनेछ,प्रेम सम्बन्धमा सुधार आउनेछ,लामो दुरीको यात्रा गर्ने अवसर मिल्नेछ,बाहनबाट सुखानुभूति मिल्नेछ,ब्यबासयिक व्यक्ति हरुलाई समय फलदायी रहनेछ,मान सम्मानमा आंच आउन सक्छ।
समय सामान्य रहनेछ,प्रेम सम्बन्धमा सुधार आउनेछ,लामो दुरीको यात्रा गर्ने अवसर मिल्नेछ,बाहनबाट सुखानुभूति मिल्नेछ,ब्यबासयिक व्यक्ति हरुलाई समय फलदायी रहनेछ,मान सम्मानमा आंच आउन सक्छ।
कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
सत्रु परास्त हुनेछन,रोग बाट मुक्ति
मिल्नेछ,मनमा आनन्दको अनुभूति हुनेछ,प्रेम सम्बन्ध सुमधुर रहनेछ,शरीरमा कान्ति
बढ्नेछ,आफन्त तथा बन्धू जनबाट सहयोग मिल्नेछ।
तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
धनको हानी हुन सक्ने देखिन्छ,खानपानमा
कमजोरी आउनाले स्वास्थ्यमा कमजोरी आउन सक्छ,पढाइ लेखाइमा सुधार आउनेछ,अप्रिय
समाचार सुन्न पर्ने हुन सक्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आफन्तजन संग मनमुटाब हुन सक्छ,सवारी दुर्घटना हुन
सक्ने तथा शुखमा कमि आउन सक्छ,मनमा अनेक बिकार युक्त सोचको गुम्साहट रहनाले मन
भयभित रहनेछ,शारीरिक एबं मानसिक पिडा आउन सक्छ ।
धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
नया साथीहरुको साथ र सहयोगले नंया काम
प्रारम्भ गर्न सहायता गर्नेछ,बस्त्र तथा गर-गहना प्राप्तिको योग देखिन्छ,दाम्पत्य
सम्बध मा सकारात्मक प्रतिफल मिल्नेछ,सामाजिक र राजनीतिक क्षेत्रमा मान सम्मानमिल्नेछ।
मकर
(भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
संचित धनको नोक्सान हुन सक्छ,खर्च तथा बिबाद बढ्न
सक्छ,मानहानी हुन सक्ने सम्भाव्यता देखिएकोले बिशेष चनाखो रहनु होला,बोल्दा बिचार
पुर्याउनु राम्रो हुनेछ,सन्तान पक्ष बाट सन्तुष्टि मिल्नेछ।
कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
मिष्ठान्न भोजनको अवसर मिल्नेछ,राम्रा बस्त्रको
प्राप्ति हुनेछन्,विलासिताका सामाग्ग्रीमा मन रमाउनेछ,शरीरमा जाँगरको संचिति
हुनेछ,महत्वाकांक्षी सोच रहनाले पूर्ण सफल हुन कठिन रहला ।
मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
खर्च तथा अनाबस्यक बिबादले मन दुखि
रहला,स्वास्थ्यमा कमजोरी देखिन सक्छ,अनाबस्यक यात्रा गर्नु पर्ने हुनसक्छ,लेनदेनमा
बिबाद उत्पन्न हुनेछन,बेलुकी बाट क्रमश समय सुधार हुदै जानेछ।
यो पेज खोलेर लाइक गर्नुहोला
https://www.facebook.com/DurgaJyotisaSevaKendra
Post a Comment