जेष्ठ १८ गतेको राशिफल
मिति:- वि.सं.२०७२ साल ज्येष्ठ १८ गते,
इ.स. २०१५ जुन १ तारिख,
नेपाल संवत् ११३५ तछलाथ्व,
नेपाल संवत् ११३५ तछलाथ्व,
बार:- सोमबार
तिथि:- ज्येष्ठ शुक्ल पक्षको चतुर्दशी तिथि रात्रि ०९:३१ बजेसम्म उपरान्त पूर्णिमा,
नक्षत्र:-विशाखा नक्षत्र साझ ०७ :११ बजेसम्म उपरान्त अनुराधा,
योग:- परिध योग बिहान ०७:४७ बजेसम्म उपरान्त शिब ,
कारण:-गर करण बिहान ०९:१५ बजेसम्म,वाणिज करण रात्री ०९:३१ बजे सम्म
तिथि:- ज्येष्ठ शुक्ल पक्षको चतुर्दशी तिथि रात्रि ०९:३१ बजेसम्म उपरान्त पूर्णिमा,
नक्षत्र:-विशाखा नक्षत्र साझ ०७ :११ बजेसम्म उपरान्त अनुराधा,
योग:- परिध योग बिहान ०७:४७ बजेसम्म उपरान्त शिब ,
कारण:-गर करण बिहान ०९:१५ बजेसम्म,वाणिज करण रात्री ०९:३१ बजे सम्म
अन्य:- आनन्दादियोगमा मित्र योग,
चन्द्रमा तुला राशिमा दिवा १२:५३ बजे सम्म उपरान्त वृश्चिक राशिमा ।
काठमाडौंमा सूर्योदय ५:११ बजे र सूर्यास्त ६:५१ बजे,दिनमान ३४ घडी १७ पला।
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
काठमाडौंमा सूर्योदय ५:११ बजे र सूर्यास्त ६:५१ बजे,दिनमान ३४ घडी १७ पला।
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७
skype online.jyotish1
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
बिहानी समय प्रेममय रहनेछ,मध्यान्ह पछी रिस बढ्ने तथा आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्ने देखिन्छ,निर्णयहरु बिबादित रहन सक्छन,खर्च तथा बिबाद बढ्न सक्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
दिन सफल रहनेछ,बिरोधिहरुको साथ पाइनाले काम गर्न सहज हुनेछ,पुराना साथि हरु संग भेटघाट गर्ने अवसर मिल्नेछ,ब्यबासयामा प्रागतिको आभास गर्न सकिनेछ,बाहन शुख मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
पढाइ लेखाइमा सुधार आउनेछ,स्वास्थमा सुधार आउनाले काम गर्ने रुची बढ्नेछ,बिपरित लिंगी संगको सम्बन्धमा भने कमजोरी आउन सक्छ,सहज सफलता मिल्नाले मन खुशी रहनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
पारिवारिक सम्बन्धमा सुमधुरता छाउनेछ,रोकिएका आम्दानीका बाटोहरु पुन: खुल्न थाल्नेछन्, जग्गा जमिन बात लाभ मिल्नेछ,खानपानको खराबीले पेटमा समस्या आउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
काममा अबरोध आउन सक्छ,पारिवारिक सम्बन्धमा कमजोरी आउन सक्छ,जन्म स्थान संग सम्बन्धित काममा नाम र दामको आम्दानि गर्न सहज हुनेछ,बिपतीको सामना गर्नु पर्ला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
धन संचय गर्ने अवसर मिल्नेछ साथी संगीको सहयोगमा कार्यकुशलता बढ्दा दिन सफलता उन्मुख हुनेछ,पराक्रम बढ्नेछ,रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ भने दिन सुखद रहनेछ,।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
मनोबलको कमि भएता पनि निरन्तरको परिश्रम पछी सफलता हात लाग्नेछ,आफन्त संगको सम्बन्धमा सुधार आउनेछ,राजनीतिमा फड्को मार्न सकिने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
रोकिएका काममा सुधारको संकेत देखिनेछ,लामो यात्राको सम्भाबना देखिन्छ,प्रिय जन संगको सम्बन्धमा मिठासता छाउनेछ,मिष्ठाना भोजन गर्ने अवसर जुट्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
समय प्रतिकुल रहनेछ,नोकासनी व्यहोर्नु पर्ने अबस्था आउन सक्छ,आफ्नै निर्णय ले आफैलाई घात गर्ने अबस्था आउन सक्छ,स्वास्थ्यमा प्रतिकुलता आउनेछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
धनार्जन गर्ने अवसर मिल्नेछ,सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ,शुभ समाचार सुन्न पाइनेछ,बोलीको प्रभाब बढ्नेछ भने आकस्मिक लाभको सम्भावना देखिन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
राज्य पक्ष बाट तपाइको व्यक्तित्वको उचित मुल्यांकन हुनेछ,सामाजिक कार्यमा रुची बढ्नेछ, समुहको नेतृत्व गरेर सभा सम्मेलनमा सरिक भइएला,व्यवसायमा बिशेष सफलता हात लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
बिहानी समय आलस्यताले कष्टकर रहनेछ,धार्मिक कार्यमा सहभागी बन्ने अवसर मिलेता पनि मन प्रफुल्ल रहन नसक्ने देखिन्छ,झैझमेला आइलाग्नाले मनमा तनाब हुनेछ,पुराना मुद्दा मामिला भने जित हुने देखिन्छ ।
Post a Comment