जेष्ठ ३० गतेको राशिफल
वि.सं.२०७२ साल जेठ ३०गते शनिबार,
इश्वी सन् २०१५ जुन १३ तारिख,
नेपाल संवत् ११३५
तछलागा,११:२१ बजे सम्म उपरान्त त्रयोदशी,
अस्विनी नक्षत्र बिहान ०५:२५ बजेसम्म उप्रान्त भरणी,
अतिगंड योग रात्रि ११:०९ बजेसम्म
कुलब करण बिहान १२:२० बजेसम्म,तैतिल रात्रि ११:२१ बजेसम्म,
आनन्दादियोगमा सौम्य योग,
चन्द्रमा मेष राशिमा,
काठमाडौंमा सूर्योदय ५:०९ बजे, सूर्यास्त ६:५७ बजे
दिनमान ३४ घडी ३० पला।
दिनमान ३४ घडी ३० पला।
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७
skype online.jyotish1
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
रमाइलो दिन रहनेछ,मन पाएका बस्तुउपभोग गर्न पाइनेछ,सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ,रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ,महत्वाकांक्षी सोच बढ्नाले पुरा गर्न भने कठिनाइ हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
पारिवारिक खर्च बढ्नेछ,दाम्पत्य सम्बन्धमा नि:रसता छाउला,निर्णय क्षमतामा ह्रास आउनाले बिबादित निर्णय हरु हुन सक्छा,बाहन तथा मेसेनेरी बस्तुबाट चोट-पटक को भय देखिन्छ,चनाखो रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
शरीरमा स्फूर्ति बढ्नेछ,नंया ठाउमा घुमघाम गर्ने अवसर मिल्नेछ,धनार्जन गर्ने अवसर मिल्नुका साथै नंया मित्र संगको भेटघाटमा समय बित्नेछ,नोकरीमा तनाब घट्ने,मन प्रशन्न रहनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
ब्यबसायिक पाटो सबल रहनेछ,लामो यात्राको आरम्भ हुनेछ,सहयोगको आदान प्रदान गरिनेछ,देश बाहिरका व्यक्ति हरुबाट सहायतामा वृद्धि हुनेछ,प्रतिष्ठित व्यक्ति सग भेटघाटको अवसर मिल्नेछ।
ब्यबसायिक पाटो सबल रहनेछ,लामो यात्राको आरम्भ हुनेछ,सहयोगको आदान प्रदान गरिनेछ,देश बाहिरका व्यक्ति हरुबाट सहायतामा वृद्धि हुनेछ,प्रतिष्ठित व्यक्ति सग भेटघाटको अवसर मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
धर्म कर्ममा समय व्यतित हुनेछ,व्यक्तिगत भन्दा सामाजिक समस्याको चिन्ताले सताउनेछ, मान्यजनको सहयोग र सद्भावमा बढोत्तरी हुनेछ,मुद्दामामिला बाट छुटकारा मिल्नेछ,आध्यात्मिक भाब बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
दुर्घटना हुन सक्ने सम्भावाना ज्यादा देखिन्छ,सकभर लामो यात्रामा ननिस्कनु बुद्धिमानी हुनेछ, रिस बढ्ने हुदा असहज परिस्थितिको सिर्जना हुन सक्छ,गणेश भगवानको दर्शन पूजा गरेर अगाडी बढ्नु होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
पारिवारिक सम्बन्धमा सुधारको संकेत देखिनेछ,पढाइ लेखाइ तथा शैक्षिक कार्यक्रममा कमि आउनेछ,बैदेशिक तथा लामो यात्राको सम्भाबना देखिन्छ,नंया सवारी साधन को प्राप्ति हुन सक्नेछ ।
पारिवारिक सम्बन्धमा सुधारको संकेत देखिनेछ,पढाइ लेखाइ तथा शैक्षिक कार्यक्रममा कमि आउनेछ,बैदेशिक तथा लामो यात्राको सम्भाबना देखिन्छ,नंया सवारी साधन को प्राप्ति हुन सक्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
उपहार तथा पुरस्कार पाउने समय छ,स्वास्थ्यमा सुधार आउनेछ,शत्रु पक्ष बलियो रहेता पनि मुकाबिला गर्ने शक्ति बढ्नाले खासै नोक्सानी गर्न सक्ने छैनन्,मावली संगको सम्बन्धमा भने केहि तिक्तता आउन सक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
कलाकारिता र खेलकुद क्षेत्रमा पदक र प्रतिष्ठा मिल्नेछ,सन्तानको प्रगति ले मनमा शुखको अनुभूति हुनेछ,नोअर तथा सहयोगीको साथमा परिपक्कता आउनेछ,पेट सम्बन्धि समस्याले सताउन सक्छ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
मानसिक चिन्ता बढ्नेछ भने शुखमा कमि आउनेछ,स्वास्थ्यमा प्रतिकुलता आउन सक्ने देखिन्छ, निर्णय शक्तिमा कमजोरी देखिनु को साथै आफन्त संग मनमुटाब हुन सक्ने देखिन्छ,सफलता प्राप्तिको लागि गोपनियता आबस्यक देखिन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
साथि भाइ संगको भेटघाटमा समय बित्नेछ,उपहार तथा पुरस्कार पाइनेछ,बहुमुल्य बस्तुको प्राप्तिले मन प्रफुल्लित रहनेछ,भोज पार्टीको अवसर जुतेता पनि असाबधनिको कारण स्वास्थ्यमा कमजोरी आउन सक्ने देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
आम्दानि भन्दा खर्चको मात्रा बढ्नाले असंतुलता आउनेछ,बहुमुल्य बस्तु हराउन सक्छ,मनमा खराब बिचारले जरा गाढ्नाले प्रतिकुल अबस्था आउन सक्छ,बोलीको शक्ति बढे संगै फाइदा उठाउन सक्ने देखिन्छ ।
Post a Comment