कर्कट राशिमा सुर्य हुदा केश मुण्डन गर्न (कपाल काट्न) हुदैन
सुर्य कर्कट,कन्या,धनु र कुम्भ राशिमा सुर्य गएको बेलामा केश मुण्डन गरेमा यमराजले त्यस केश काटिएका व्यक्तिको पितृको मुखमा काटिएका केशहरु खुवाउछन्,भन्ने शास्त्रिय मान्यता छ, तसर्थ यी महिनाहरुमा कपाल काट्न हुदैन भनिएको छ,
कुम्भे कर्कटके वापि कन्यायां कार्मुके रबौ
रोम खण्डम् गृहस्थस्य पितृन्प्राशयते यम: #निर्णय_सिन्धु
+ comments + 1 comments
apuro vayo sabai rasiko chayo
Post a Comment