रुद्राक्षको धारणले हुने फाइदाहरु जानिराखौ
पौराणिक र प्रचलित मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उत्पत्ति भएको विभिन्न शास्त्रमा उल्लेख भएको पाइन्छ। रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने क्षमता बृध्दि हुने गरेको धार्मीक आस्था रहदै आएको छ। रुद्राक्ष जति सानो भयो उतिनै प्रभावकारी हुन्छ भन्ने गरिन्छ। रुद्राक्षले सफलता, धन-सम्पति, मान-सम्मान प्राप्तीका लागि ठुलो भुमीका खेलेको हुन्छ। तर हरेक मानिसको चाहना अनुसार रुद्राक्षको अलग-अलग धारण गर्ने गरिन्छ।
यस्तै रुद्राक्ष सम्बन्धी पनि केही फरक नियम रहेका हुन्छ, जस्तै जुन माला जपका लागि प्रयोग गरिन्छ त्यही माला लगाउँन हुदैन।त्यसको लागि रुद्राक्षको कुनै शुभ साइत हेरेर धारण गर्दा उत्तम हुने विश्वास गरिन्छ, जसले नियममा ध्यान राख्दै श्रद्धापूर्वक रुद्राक्षको धारण गर्दछन् उसको सबै कष्ट हराउँदै जान्छ र मनोकामना पुरा हुन्छ। जुन घरमा रुद्राक्षको पुजा हुन्छ, त्यस ठाँउमा लक्ष्मीले बास गर्दछीन्। यो भगवान शंकरको सबै भन्दा प्रिय बस्तु मानिन्छ।
१, एकमुखी रुद्राक्षमा भगवान शिवको स्वरुप रहेको हुन्छ, यसको धारण गर्नाले धन सम्पति प्राप्त र मोक्ष आदिको प्राप्ति हुन्छ।
२, दुर्इमुखी रुद्राक्षको अर्धनारीश्वर (शिव र पार्वतीको) स्वरूप मानिन्छ,यसको धारण गरेमा मान-सम्मान एंव मोक्षको प्राप्ति हुन्छ,अधिकाश रोगहरुको निवारण हुन्छ।
३, तीनमुखी रुद्राक्ष ब्रह्मा-विष्णु-महेशको स्वरूप मानिन्छ,विद्या प्राप्तको लागि यसको धारण गरेको सर्वश्रेष्ठ मानिन्छ।
४,चारमुखी रुद्राक्ष ब्रह्माको स्वरूप हो,धर्म, अर्थ, काम एंव मोक्ष प्राप्ति गर्ने इच्छा राख्नेहरूले यसको धारण गर्नु लाभदायक हुन्छ।
५, पाँचमुखी रुद्राक्ष साक्षात शिवको रुप हो,राम्रो स्वास्थ्य, दुख-कष्ट निवारण गर्न ५ मुखे रुद्राक्ष धारण गरिन्छ।
६, छमुखी रुद्राक्ष भगवान कार्तिकेयको स्वरूप भएको मानिन्छ। यसको धारण गरेमा समस्त पापहरु नाश गर्नको लागि श्रेयस्कर मानिएको छ। काम, क्रोध, लोभ, मोह आदि नियंत्रणको लागि यो उत्तम रहेको मानिएको छ।
७, सातमुखी रुद्राक्ष सप्तर्षिको प्रतिक मानिन्छ यसले ऐश्वर्य बढाउँन मद्दत गर्दछ र मृत्युको कष्टबाट पनि छुटकारा दिलाउछ।
८, आठमुखी रुद्राक्षको भगवान गणेश र बटुक भैरव स्वरूप मानिन्छ।लामो आयुको कामनाको लागी यसको धारण गर्नु उत्तम हुन्छ ।
९, नौमुखी रुद्राक्ष भगवती दुर्गा स्वरूप हो। धर्मराज (यम)को समेत रूप मानिएको छ, यसको धारणले व्यक्तिको वीरता, साहस, सहनशीलता एंव पराक्रममा वृद्धि हुन्छ।
१०,दशमुखी रुद्राक्ष भगवान विष्णुको स्वरूप भनिएको छ।सन्तान नभएकाहरुले सन्तान प्राप्तिको कामना राख्दै यसको धारण गर्नु उपयुक्त हुन्छ ।
११,एघारमुखी रुद्राक्ष साक्षात रुद्र स्वरूप हो,यस रुद्राक्षको धारण गर्ने व्यक्तिले सफलता एंव विजयको साथपाउछ।
१२, बाह्ररमुखी रुद्राक्ष सबै समस्याको समधान गर्ने रुपमा चिनिन्छ यसले रोग नाश र लाभप्रदान गर्दछ।
१३, तेह्ररमुखि रुद्राक्ष इन्द्रको स्वरूप भएको मानिन्छ,यसले धन-सम्पत्ति, सौभाग्य एंव कामना पूर्ति गर्ने बिस्वास गरिन्छ ।
१४, चौध मुखी रुद्राक्ष हनुमानको स्वरूप भएको मानिन्छयसको धारंणले सबै पापको नाश एंव दुखबाट मुक्ति दिने र आरोग्यता प्रदान गर्दछ ।
रुद्राक्षलाई सहि ढंगले उपयुक्त साइत जुराएर बिधि पूर्बक धारण गरियो भने अबस्य पनि शुभ फल प्रदान गर्दछ यसमा कुनै शंका लिन पर्दैन।
अर्डर गरेर हाम्रो श्री दुर्गा ज्योतिष सेवा केन्द्रबाट विभिन्न किसिमका र विभिन्न मुखका तयारि रुद्राक्ष पाउन सक्नुहुन्छ, काठमाडौँ बाहिर वा बिदेशमा रहनु हुनेहरुको लागि कुरियर गरेर पठाउने सुबिधा पनि छ ।

Post a Comment