बिज्ञान बरदान होइन अभिशाप हो

धर्ती माताप्रति गरेको खराब कर्मको प्रतिक हो यो भूकम्प

हामीले  पढ्ने गर्थेउ .'बिज्ञान बरदान होइन अभिशाप हो '

 जति प्रगति गरेको भनेर आडम्बर देखाउछौ त्यतिनै प्रकृति माथि धावा बोलेको ठहरिनेछ
हाम्रो धर्म शात्रको प्रत्येक बचन हरुलाई मनन गरेर सोहि अनुरुप जीवन चलाउन सके यस्ता प्राकृतिक प्रकोपले केहि गर्न सक्दैन र आउने पनि छैन
भूकम्प आफैले कसैलाई मार्दैन ,हामीले बनाएका धरापको माध्यम बाट त्यो धरोहर  हाम्रो  चिहान बन्ने हो

त्यसैले हामीले यस्तो त्यस्तो आविस्कार गरेउ,यति ठुलो भबन बनायौ भनेर ठुला कुरा नगरौ
त्यो आफै मर्ने चिहान पनि बन्न सक्छ
चनाखो रहनुहोला धैर्यता अपनाउनुहोला काल नआइ कोहि मर्दैन
काल आएपछि कोहि बच्दैन



हे धर्ति माता  यी पापिष्ठ हरुको कु कर्मको
सजाय सम्पूर्ण संसारलाई नदेउ
जय धर्ति माता अब कम्पन बन्द गरिदेउ
Share this article :
 

Post a Comment