राहत भनेको दुखको अबस्थामा रहेकाहरुको लागि गरिने सहयोग हो।
सहयोग भनेको दान हो, दान गर्नु भनेको पुण्य कमाउनु हो।
दानको बारेमा धर्म शास्त्रमा भनिएको छ कि गोप्य दान गरेको मात्र फल मिल्छ,हल्ला गरेर आफ्नो प्रचार र निहित स्वार्थ पूर्तिको लागि गरिएको सहयोग या न कि दानले तपाईलाई कुनै किसिमको धर्म हुदैन।
उल्टो भगवानलाई टक्कर दिए जस्तो देखिनेछ
कुरा यत्ति हो कि फोटो खिच्न र मैले गरे भनेर सार्बजानिक गर्नकै लागि राहत वितरण गरेको भनेर फोटो मात्र न बनाउनु होला, दुख परेकाहरुलाई भित्रि मनले सहयोग गरौ।
फोटो तपाईको साथी र आफन्तले मात्र हेर्नेछन तर तपाईले गरेको गोप्य सहयोग प्रतक्ष भगवानले देख्नु हुनेछ र त्यसको पूर्ण फल पाउनु हुनेछ ।
https://www.facebook.com/DurgaJyotisaSevaKendra

Post a Comment