धर्तिमातालाई परेको कष्ट निवारण र सम्पूर्ण धर्मानुरागी महानुभाबको सुरक्षित जीवनको कामना साथै भूकम्पमा परि मृत्युबरण गर्न पुगेका आत्माहरुको मुक्तिको कामनाको निमित्त २०७२/०२/०४ गते शनि जयन्ति तथा सोमवती अमाबस्याको अबसरमा गुह्यस्वरी माताको प्रांगणमा बृहत शान्ति यज्ञको आयोजना हुदैछ, दिबंगत आत्माको चीर शान्तिको कामना र देशमा परेको अनिष्ट हरण गरि दिगो शान्ति छाओस भन्ने कामना र अक्षय पुण्यप्राप्तिको लागि सम्पूर्ण महानुभाबहरुलाई आयोजकको तर्फ बाट हार्दिक आमन्त्रण गरिन्छ
नेपालको आफ्नो राशि वृश्चिक हो,अहिले शनि वृश्चिक राशिमा नै गोचर गरिरहेको छ,अहिले नेपालमा जुन संकटको अबस्था आएको छ त्यो संकट शनि ग्रहको मुख्य कारण र साथमा मंगल र बुध ग्रहको नकारात्मक प्रभावले भैरहेको छ,भोलिको दिन शनि जयन्ति र सोमावती(सोमबारे)औशी दुवै परेको अत्यन्त शुभ दिन परेको हुनाले हामीले सोहि दिन शान्ति यज्ञ गर्ने उपयुक्त दिनको चयन गरेका हौ र आफैमा यो दिन अत्यन्त शुभ दिन पनि हो ,
हाम्रा सम्पूर्ण शुभचिन्तक तथा धर्मानुरागी महानु भाब हरुको सल्लाहमा नेपालमा दिगो शान्तिको कामना गर्दै यो शुभ र अत्यन्त पुण्य कार्यको आयोजना गरिएको हो,
आयोजक: श्री दुर्गा ज्योतिष सेवा केन्द्र
सुकेधारा र माछापोखरी काठमाडौँ नेपाल
मिति : २०७२/०२/०४ गते (सोमबारे औशी)
स्थान: पुरानो गुह्यस्वरी मन्दिर प्रांगण (बालाजु,गोलढुङ्गा)
समय: बिहान ०७:३०-१०:३० बजे सम्म
सम्पर्क:- ज्यो.पं वासुदेव अधिकारी
(९८५११७५०४७ )

Post a Comment