घरको वास्तु कसरि हेर्ने ?











घरमा वास्तु दोष कम गरेर बस्ने ब्यबस्था मिलाउन कंहा कंहा  के के राख्ने  भन्ने बारेमा नारद मुनि द्वारा निर्दिष्ट  सिद्धान्त 





स्नानागारं दिशि प्राच्यां आग्नेय्यां च महानसम् 
याम्यायां शयनागारं नैऋत्यां वास्तु मन्दिरम् । 
वारूण्यां भोजन गृहं वायव्यां पशु मन्दिरम् 
भण्डारं वश्योत्तरस्यां ऐशान्यां देवतालयम् ।।



१.पूर्व: स्नानगृह (बाथरूम) पानीको स्रोत 
२.पूर्वंदक्षिण (आग्नेय): भान्साघर र भण्डार कक्ष
३.दक्षिण: शयनकक्ष
४.दक्षिण–पश्चिम (नेऋत्य)  शौचालय 
५.पश्चिम तथा उत्तर पश्चिमको बीच: शौचालय 
६.उत्तरपश्चिम (वायव्य) अन्न भण्डार
७.उत्तर तथा उत्तर पूर्वको बीच: ध्यान एवं अध्ययन  
८.उत्तरपूर्व (ईशान): पूजाकक्ष

यस सूत्रलाई आधार बनाएर मात्र घर बनाए पनि ६०% भन्दा बढि वास्तु दोष निवारण हुन्छ,
तपाइको घर के कति वास्तु सम्मत छ ? वास्तु बिशेषज्ञ लाई देखाउनोस,केहि दोष  छन् भने कसरि हटाउने हो त्यसको बारेमा सल्लाह लिनुहोस् र प्रयोग गर्नुहोस 
Share this article :
 

Post a Comment