सप्तामधिपति षष्ठए ब्यये वा पाप पिडितौ
तदा बैधब्यमाप्नोति नारी नैबात्र संशय:
सप्तम भाबको स्वामी छैठौ वा बाह्रौ भाबमा गएर बस्यो र पाप ग्रह द्वारा पिडित भयो भने त्यस्ती नारि अबस्य बिधवा हुन्छिन,आफु भन्दा पहिले श्रीमान्को मृत्यु हुन्छ भनेर ज्योतिष शास्त्रमा बताइएको छ,
मेरो व्यक्तिगत अनुभबमा पुरुषको कुण्डलीमा यस्तो योग देखिएमा पनि बिदुर बन्न पर्छ है ,
यो योग सप्तमेश सप्तमस्थ ग्रह र पीडक ग्रहको दशामा घट्ने गर्दछ,यसै अनुरुप ज्योतिषीहरुले आफन्त वियोगको समय भनेर बताउने गर्दछन,

Post a Comment