शत्रु मित्रको बारेमा

न कश्चित् कस्यचिन्मित्रम् न कश्चित् कस्यचिद् रिपु:|
ब्यबहारेण मित्राणी जायन्ते रिपवस्तथा ||


कोहि पनि कसैको मित्र र शत्रु भन्ने हुदैन तपाईको आफ्नो ब्यबहारले शत्रु र मित्रको निर्धारण गर्ने गर्दछ, सहि ब्यबहार गर्नुहोस तपाईको ब्यबहारसंग सबै मित्र बन्नेछन |‪#‎हितोपदेश‬
Share this article :
 

Post a Comment