महा-मृत्‍युन्जय मन्त्र

अकालमा हुने मृत्यु र मृत्यु जन्य कष्ट बाट  छुटकारा पाउने सजिलो उपाय,
शब्दमै बुझिन्छ महा-मृत्युन्जय अथवा ठुला दुर्घटना वा मृत्यु बाट  जित पाउने,
हरेक दिन बिहान शुद्धभई यो मन्त्र कम्तिमा ११ पटक जप्नाले अकाल मृत्‍युलाई हटाउछ
ॐ त्र्यम्बकम् यजामहे, सुगन्धिं पुष्टिवर्धनम् 
उर्वारुकमिवबन्धनात् मृत्योर्मुक्षिय मामृतात्
Share this article :
 

Post a Comment