कर्म

जन्मना जायते शुद्र कर्मणा (संस्कारात्) द्विज उच्यते  ‪#‎नीतिशास्त्र‬

जन्मदा सबै शुद्र भएर जन्मन्छन्, जन्म लिएपछि उसले गरेको कर्म र पाएको संकार द्वारा त्यो (द्विज) शुद्ध र सर्बमान्य रहन्छ
तसर्थ आफ्नो जात भन्दा माथि उठेर कर्ममा बिस्वास गरौ,सत्कर्म गरौ र उत्कृष्ठ जीबन जिउने प्रयत्न गरौ ।
शुद्रको अर्थ सस्कारहिन भन्ने हो ।
द्विज को अर्थ सस्कारित हो ।
@ज्योतिषाचार्य बासुदेव उपाध्यायोधिकारी
९८५११७५०४७ 
Share this article :
 

Post a Comment