आजको राशिफल
आजको पन्चांग
वि.सं.२०७२ साल साउन ८ गते शुक्रबार,
इ स २०१५ जुलाई २४ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
आषाढ शुक्ल पक्षको अष्टमी तिथि,साझ ०६:३१ बजेसम्म उप्रान्त नवमी,
चित्रा नक्षत्र बिहान ०६:३५ बजेसम्म उप्रान्त स्वाति,
साध्य योग रात्रि १:२६ बजेसम्म उप्रान्त ,
भद्रा करण बिहान ०५:४६ बजेसम्म,बब साझ ०६:३१बजेसम्म उप्रान्त वालब,
आनन्दादियोगमा मुसल योग,
चन्द्रमा तुला राशिमा ,
काठमाडौंमा सूर्योदय ५:२२ बजे, सूर्यास्त ६:५४ बजे

दिनमान ३३ घडी ५५ पला
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
पारिवारिक सम्बन्धमा सुधारको संकेत देखिनेछ,पढाइ लेखाइ तथा शैक्षिक कार्यक्रममा कमि आउनेछ, बैदेशिक तथा लामो यात्राको सम्भाबना देखिन्छ,नंया सवारी साधनको प्राप्ति हुन सक्नेछ, प्रेम प्रशंगमा मिथासता थपिनेछन,आजको लागि शुभ अंक ६,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शम् शनिश्चराय नम: यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
तपाइको कामको मुल्यांकन हुनेछ,उपहार तथा पुरस्कार पाउने समय छ,स्वास्थ्यमा सुधार आउनेछ, शत्रु पक्ष बलियो रहेता पनि मुकाबिला गर्ने शक्ति बढ्नाले खासै नोक्सानी गर्न सक्ने छैनन्,मावली संगको सम्बन्धमा भने केहि तिक्तता आउनसक्ने देखिन्छ,आजको लागि शुभ अंक १,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
कलाकारिता र खेलकुद क्षेत्रमा पदक र प्रतिष्ठा मिल्नेछ,सन्तानको प्रगतिले मनमा बिशेष सुखको अनुभूति हुनेछ,नोकर तथा सहयोगीको साथमा परिपक्कता आउनेछ, खानपानमा खराबी आउनाले पेट सम्बन्धि समस्याले सताउन सक्छ,सन्तान सुख मिल्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते वासुदेबाय योमन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
मानसिक चिन्ता बढ्नेछ भने भौतिक तथा आध्यात्मिक सुखमा कमि आउनेछ,स्वास्थ्यमा प्रतिकुलता आउन सक्ने देखिन्छ, निर्णय शक्तिमा कमजोरी देखिनुको साथै आफन्त संग मनमुटाब हुन सक्ने देखिन्छ,सफलता प्राप्तिको लागि गोपनियता आबस्यक देखिन्छ,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
आम्दानि भन्दा खर्चको मात्रा बढ्नाले असंतुलता आउनेछ,बहुमुल्य बस्तु हराउन सक्छ,मनमा खराब बिचारले जरा गाढ्नाले प्रतिकुल अबस्था आउन सक्छ,बोलीको शक्ति बढे संगै मनग्य फाइदा उठाउन सक्ने देखिन्छ,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब गणेश भगवानको दर्शन गरेर अगाडी बढे सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
साथिभाइ संगको भेटघाटमा समय बित्नेछ,उपहार तथा पुरस्कार पाइनेछ,बहुमुल्य बस्तुको प्राप्तिले मन प्रफुल्लित रहनेछ,भोज भतेर र मनोरन्जनात्मक भेटघाटको अवसर मिल्नेछ,पढाइ लेखाइमा सामान्य प्रगति हुने देखिन्छ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
रमाइलो दिन रहनेछ,मन पारेका बस्तु उपभोग गर्न पाइनेछ,सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ,रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ,महत्वाकांक्षी सोच बढ्नाले पुरा गर्न भने केहि कठिनाइ हुनेछ मिष्ठान्न भोजनको सु-अवसर पनि प्राप्त हुनेछ,आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
पारिवारिक स्वास्थ्यमा खर्च बढ्नेछ,दाम्पत्य सम्बन्धमा नि:रसता छाउन सक्छ,निर्णय क्षमतामा ह्रास आउनाले निर्णयहरु बिबादित हुन सक्छन्,बाहन तथा मेसेनेरी बस्तुबाट चोट-पटकको भय देखिन्छ, निकै साबधानी अपनाउनु होला,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब शिब पार्बतिको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
शरीरमा स्फूर्ति बढ्नेछ,नंया ठाउमा घुमघाम गर्ने अवसर मिल्नेछ,धनार्जन गर्ने अवसर मिल्नुका साथै नंया मित्र संगको भेटघाटमा समय बित्नेछ,नोकरीमा आएको अनाबस्यक तनाब बिस्तारै घट्नेछन्,मन प्रशन्नता बढ्नेछ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
ब्यबसायिक पाटो सबल रहनेछ,लामो यात्राको आरम्भ हुनेछ,सहयोगको आदान प्रदान गरिनेछ, देश बाहिरका व्यक्ति हरुबाट सहायतामा वृद्धि हुनेछ,प्रतिष्ठित व्यक्ति सग भेटघाटको अवसर मिल्नेछ सामाजिक र राजनैतिक रुपमा सफलता हात लाग्नेछ,आजको लागि शुभ अंक ४,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
धर्म कर्ममा समय व्यतित हुनेछ,व्यक्तिगत भन्दा सामाजिक समस्याको चिन्ताले सताउनेछ, मान्यजनको सहयोग र सद्भावमा बढोत्तरी हुनेछ,मुद्दामामिला बाट छुटकारा मिल्नेछ, लामो र रमाइलो यात्रा गर्ने अवसर मिल्न सक्छ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ देब्यै नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
दुर्घटना हुन सक्ने सम्भावाना ज्यादा देखिन्छ,सकभर लामो यात्रामा ननिस्कनु बुद्धिमानी हुनेछ, रिस बढ्ने हुदा असहज परिस्थितिको सिर्जना हुन सक्छ,आफन्तको सहयोगमा कमि आउनेछ, समय केहि खराब देखिएकोले गणेश भगवानको दर्शन पूजा गरेरमात्र अगाडी बढ्नु होला,आजको लागि शुभ अंक ८,शुभ रंग रातो हो।

©ज्योतिषाचार्य पं . वासुदेव अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७
skyp:- online.jyotish1

Post a Comment