शिव पूजनको महत्व

नित्य शिवलिंगको पूजा गर्नु पर्दछ,


वरम् प्राणपरित्याग: शिरसो वापि कर्तनम् |
न चैवापूज्य भुन्जीत शिबलिंगे महेश्वरम् ||
सुतके मृतके चैव न त्याज्यम् शिवपूजनम्
 #निर्णय_सिन्धु 


बरु प्राण त्याग्ने काम उत्तम हो,वा टाउको छिनाउनु पनि उत्तम हुन सक्छ
तर शिवलिंगमा भगवान शिवको पूजा नगरी भोजन गर्नु हुदैहुदैन |
यदि सुतक वा मृतक जस्तोसुकै आशौच परेता पनि शिवपूजा छुटाउनु हुदैन,

अरुलाई प्रतिनिधि बनाएर भने पनि गर्नु पर्दछ |

Share this article :
 

Post a Comment