सुनिन्छ कहिले हराएर दाह सस्कार गरिएको मानिस फेरी जिवित देखियो,
यी र यस्ता अन्य बिभिन्न किसिमले मृत भनि अन्त्य सस्कार गरि सकिएको व्यक्ति फेरी जीवित फर्कियो भने के गर्ने भन्ने सन्दर्भमा शास्त्रीय मत यँहा प्रस्तुत गरिएकोछ,
जीबन् यदि समागच्छेद् घृतकुम्भे निमज्य च |
उद्धृत्य स्नापयित्वास्य
जाताकर्मादि कारयेत् || #निर्णय_सिन्धु
मृत घोषणा गरेको व्यक्ति
जीवित अबस्थामा घरमा फर्किएमा त्यसलाई घ्यूले भरिएको भाडोमा डुबाएर स्नान गराएपछी
सम्पूर्ण जातकर्म आदि गरिएका सुरु देखिका सस्कारका कर्म गराउनुपर्छ | तब मात्र त्यो व्यक्ति शुध्द हुन्छ |
Post a Comment